ट्याग: सिम्याट
सिम्याटको भर्ना शुल्क एक रुपियाँ
एडुसन्जालले प्रदान गर्दै आएको एलएमएस बेस्ट सिम्याट कोर्समा भर्ना हुन एक रुपियाा खर्च गरे हुने भएको छ । एडुसन्जाल र डिजिटल वालेट कम्पनी आइएमई पे …
सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले एमबीएस तथा एम्पीए भर्नाका लागि लिँदै आएको सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन गरेको छ …
व्यवस्थापनका विभिन्न कार्यक्रममा कलेजले पर्याप्त विद्यार्थी पाएनन्, कक्षा १२ को नतिजा मंसिर १५ भित्र
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले गत भदौ ३० गते सिम्याट परीक्षा सञ्चालन गर्यो । सेमेस्टर प्रणाली अन्तर्गत त्रिवि स्नातक तहमा …
सिम्याटको परीक्षामा १११७३ जना उत्तीर्ण
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षा (सिम्याट) –२०२२ मा ११ हजार १७३ जना विद्यार्थी उत्तीर्ण भएका …
सिम्याटको परीक्षा केन्द्र सार्वजनिक
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने सिम्याट परिक्षा केन्द्र सार्वजनिक गरेकोछ। बिहाना ८ बजे देखि सञ्चालन हुने …
त्रिवि डीन कार्यालयद्वारा सिम्याट परीक्षाको मापदण्ड परिवर्तन
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको डीन कार्यालयले स्नातक तह भर्नाका लागि लिइने सिम्याट परीक्षाको मापदण्ड परिवर्तन गरेको छ । डीन कार्यालयले …
निशुल्क सिम्याट तयारी कक्षा सुरु
इडियुसञ्जालले आजदेखि निशुल्क सिम्याट तयारी कक्षा सुरु गरेको छ । व्यवस्थापन संकायमा विद्यार्थीको बढ्दो आकर्षण तथा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै …
सिम्याटको आवेदन दिने म्याद थप
त्रिभुुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यलयले सिम्याटको परीक्षाका लागि आवेदन दिने म्याद थप गरिएको छ । अघिल्लो सूचनामा भदौ १७ गते सम्म आवेदन दिने …
के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चाप
व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको …
सिम्याटका लागि आवेदन खुल्यो
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षाका लागि आवेदन माग गरेको छ । व्यवस्थापन संकायका विभिन्न …