ट्याग: छात्रवृत्ति

शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडि

शिक्षामा कमजोर कर्णाली, छात्रवृत्तिमा अगाडि

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत छन् । सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर छ । …

‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग (सूचनासहित)

‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजना २०२४–२५ का लागि आवेदन माग (सूचनासहित)

भारतीय राजदूतावास, काठमाडौँले ‘महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति’ योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीबाट आवेदन माग …

छात्रवृत्तिमा छोरीबुहारी प्राथमितामा

छात्रवृत्तिमा छोरीबुहारी प्राथमितामा

मैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ …

फाउण्डेसनले ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने

फाउण्डेसनले ८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने

धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा लर्डबुद्ध एजुकेसशन फाउण्डेसनले ८ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । फाउण्डेसनले बीएससी …

ललितपुरमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्न १५ गते भित्र आवेदन दिनुपर्ने

ललितपुरमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्न १५ गते भित्र आवेदन दिनुपर्ने

ललितपुर महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिको असार ३० गतेको …

टोखा ९ ले २५ जनालाई कक्षा ११मा छात्रवृत्ति दिने

टोखा ९ ले २५ जनालाई कक्षा ११मा छात्रवृत्ति दिने

टोखा नगरपालिका वडा नं. ९, काठमाडौंले कक्षा ११ मा पढेने २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । आगामी साउन पाँच गते …

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास …

बङ्गलादेशले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई भर्ना दिने

बङ्गलादेशले चिकित्सा शिक्षाको छात्रवृत्ति सूचीबाट हटेका ८ जनालाई भर्ना दिने

बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको …

बंगालादेशको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफल

बंगालादेशको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग छलफल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बंगालादेशको एमबीबीए र बीडीएसको छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीको नाम फरक परेको विषयमा दुतावाससंग …

गल्याङ नगरपालिकाले उच्चतहका २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

गल्याङ नगरपालिकाले उच्चतहका २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

गल्याङ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति …

निजी  विद्यालयलाई विद्यार्थी भर्ना गर्दै  छात्रवृत्ति कोटा छुट्याउन मन्त्रालयको निर्देशन

निजी  विद्यालयलाई विद्यार्थी भर्ना गर्दै  छात्रवृत्ति कोटा छुट्याउन मन्त्रालयको निर्देशन

निजी विद्यालयमा छात्रवृत्ति कोटा निर्धारण गरी विद्यार्थी भर्ना गर्ने गराउन सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूलाई शिक्षा, …

विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

विपन्न लक्षित छात्रवृत्ति पाएका विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालयलाई आग्रह गरेको छ । केन्द्रले आज सूचना जारी …

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग (सूचनासहित)

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग (सूचनासहित)

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको छ । चैत २८ गते बुधबार दिउसो १ …

विपन्न लक्षित छात्रवृत्तिको रकम तत्काल विद्यार्थीलाई दिन निर्देशन (विस्तृत विवरण सहित)

विपन्न लक्षित छात्रवृत्तिको रकम तत्काल विद्यार्थीलाई दिन निर्देशन (विस्तृत विवरण सहित)

अघिल्लो शैक्षिक सत्रमा कक्षा ९ र ११ मा प्रदान गरिएको विपन्न लक्षित छात्रवृत्ति चालु शैक्षिक सत्रका लागि माथिल्लो कक्षामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र …

वैदेशिक रोजगारी छात्रवृत्ति योजनाका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने

वैदेशिक रोजगारी छात्रवृत्ति योजनाका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने

वैदेशिक रोजगार बोर्डको सचिवालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको …

भारतीय दुतावासद्वारा छात्रवृत्तिका लागि आवेदन माग (सूचना सहित)

भारतीय दुतावासद्वारा छात्रवृत्तिका लागि आवेदन माग (सूचना सहित)

महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन माग गरिएको छ । भारतीय राजदूतावासले सो योजनाका लागि नेपालमा अध्ययनरत …

छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार, विराटनगरको २४ घण्टे अल्टिमेटम

छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार, विराटनगरको २४ घण्टे अल्टिमेटम

विराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले …

निजामती कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्न जापानले ३८ करोड बढी अनुदान दिने

निजामती कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्न जापानले ३८ करोड बढी अनुदान दिने

नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ …

कर्णाली प्रदेश सरकारको एकीकृत छात्रवृत्ति एक वर्षमै तुहियो

कर्णाली प्रदेश सरकारको एकीकृत छात्रवृत्ति एक वर्षमै तुहियो

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा सुरु गरेको एकीकृत छात्रवृत्तिलाई कार्यक्रमलाई निरन्तरता नदिने भएको छ । प्रदेश सरकारले चालु आवमा सुरु गरेको …

देशमा इन्टर्नशिपमा सहभागी विद्यार्थीलाई छात्रवृत्ति

देशमा इन्टर्नशिपमा सहभागी विद्यार्थीलाई छात्रवृत्ति

होटल व्यवस्थापनका विद्यार्थीलाई छात्रवृत्तिमा मध्यपूर्वी मुलुकका होटलहरूमा इन्टर्नशिपमा पठाइएको छ । पद्मकन्या क्याम्पसले विदेशका होटलमा इन्टर्नशिप कार्यक्रमा …

1 देखि 20 सम्म, जम्मा 51 वस्तुहरू