यो एण्टिबडि एण्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । यस किट मानिसको रगतको नमुनामा कोरोना भाईरस बिरुद्धको सोहि एण्टिबडि छ या छैन भनि जाँच गर्ने सिद्धान्तमा आधारित प्रबिधि हो ।