ट्याग: प्रधानाध्यापक
परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने प्रधानाध्यापकलाई ६ महिना कदै
पाँच जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने प्रधानाध्यापकलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ । नक्कली …
प्यान नेपाल र युएनएफआरआरले विद्यालयको सर्वाङगिण विकासका लागि छलफल सम्पन्न
सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) र संयुक्त राष्ट्र संघीय विपद व्यवस्थापन (युएनएफआरआर) विच विद्यालयको …
स्थायी शिक्षक विदेशी अध्यक्ष कक्षा कोठामा
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं …
नगरपालिकाले रोक्यो तलब, प्रधानाध्यापकले आफैं दिए
कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाले निजीस्रोतका शिक्षकको तलब रोकेको छ । दसैँ लागि सक्दा पनि निजी स्रोतका शिक्षकलाई नगरपालिकाले पारिश्रमिक नदिएपछि दीपनगर …
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)
मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।
५४ वर्षपछि माध्यमिक तह सञ्चालन
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु …
सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको छ ।
दसैंमा गृहकार्य कि ! परियोजना कार्य ? बहसको आवश्यकता
अनेकतामा एकता नेपालीको विशेषता हो । नेपालमा विभिन्न जात-जाति, भाषा-भाषी र विभिन्न धर्म मान्ने मानिसहरू एक अर्काको संस्कृतिलाई सम्मान गरेर रमाउँदै आएका छन् । …
प्राधानाध्यापक पौडेलको तनुजाको विमोचन
निल बाराही माविका प्रधानाध्यापक तथा साहित्यकार डा. जानुका पौडेलद्वारा लिखित कथासंग्रह ‘तनुजा’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित …
१८ जनालाई शिक्षाज्योति पदक,७ जना प्रधानाध्यापकलाई प्रबल जनसेवाश्री पदक
राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति भण्डारीले शिक्षाक्षेत्रमा यउल्लेखनीय …
गुणस्तर सुधार्न आमालाई सक्रिय बनाउँदै पद्मोदय मावि
‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ (संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् ।) भनिन्छ बालबालिको पहिलो …
प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक
बूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ । नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको कार्यसम्पादन …
सुविधा सम्पन्न छात्रावास, मन्टेसरी पद्धतिको पठनपाठन सुरु गर्दै पद्यकन्या विद्याश्रम
नेपालको शैक्षिक इतिहासमा एउटा छुट्टै पहिचान छ काठमाडौंको डिल्लीबजार स्थिति पद्यकन्या विद्याश्रमको । जहानियाँ राणा शासन रहेकै समयमा २००४ सालमा स्थापित यो …
विद्यार्थीको आकर्षण, अभिभावक रोजाइमा छन् महिला नेतृत्वका विद्यालय
अथाह सिप । कोमल मन । घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै …
दुर दराजमा सोचे जस्तो सहज छैन वैकिल्पक शिक्षण, स्थानीय तह गुणस्तर सुधारभन्दा भौतिक सुधार केन्द्रित
सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर बढी सङ्क्रामक भएको …
विद्यालयको नाममा ५९ विगाहा जग्गा, भोगचलन अढाई विगाहा
सामुदायिक विद्यालयका नाममा जग्गा देखिन्छ तर उपभोग अर्कैले गरिरहेका छन् । लाभ विद्यालयले हासिल गर्न सकेका छैनन् । रंगेलीको त्रिभुवन माविको जग्गामा …
छैन भवन, खेतमै बसेर पढ्छन् बालबालिका
बस्तीदेखि केही तलको फाँटमा रंगीन बगौचा जस्तै थियो । ग्रामीण क्षेत्रका ससाना नानीबाबुहरु दिउसो पढ्न आउँथे । विद्यार्थी खचाखच थिए । कोही गाउँ कै थिए । कोही …
नीति बन्छन् थन्किन्छन्ः नीतिले व्यवस्था गरेको सुविधा पाउलान् त बालविकास सहजकर्ताले ?
शिक्षा नीति सार्वजनिक भएको १५ महिना बित्न लाग्दा समेत बालविकास सहकर्तालाई आफैंले घोषणा गरेको सेवा सुविधा सरकारले प्रदान गर्न सकेको छैन ।
दिवा खाजाले विद्यार्थी टिकायो, रकम अपुग
२८ लाख द्यिार्थीलाई लक्षित गरी सरकारले बजेट भाषणमा नै ७ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरेको छ ।पूर्व शिक्षा मन्त्रीको बहिर्गमन पछि कसरी लिइन्छ हेर्न बाँकी रहेको विज्ञहरू बछाउँछन् ।
नमुना विद्यालयलाई बजेटको अभाव
जहाँ इच्छा त्यहाँ उपाय नमुना छनोटमा नपरेका विद्यालयले पनि दृढ इच्छाशक्तिले काम गर्यो भने सार्वजनिक शिक्षा सुधार सम्भव छ ।