ट्याग: प्रधानमन्त्री

पदकको सट्टा प्रमाणपत्रबाटै टार्ने प्रस्ताव

पदकको सट्टा प्रमाणपत्रबाटै टार्ने प्रस्ताव

मन्त्रालय उच्च स्रोतका अनुसार पदक वितरण गर्न नसक्दा प्रमाणपत्र उपलब्ध गराइनेछ भन्ने बुँदा सो निर्देशिकामा थप गर्नेगरी संशोधन गर्न लागिएको हो ।

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए ।

प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत

प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत

उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई मदरसा व्यवस्थापनबारे ज्ञापनपत्र बुझाएको छ ।

एसईईमा सहभागी हुन नपाएकोमा दुःखी नहुनू : प्रधानमन्त्री ओली

एसईईमा सहभागी हुन नपाएकोमा दुःखी नहुनू : प्रधानमन्त्री ओली

यस महामारीको सामना गरेर तपाईंहरुले जीवनको परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नु भएको छ

एसिड आक्रमण पीडितको शिक्षा सरकारले जिम्मा लिने

एसिड आक्रमण पीडितको शिक्षा सरकारले जिम्मा लिने

एसिड आक्रमण गर्नेबाट भराइएको जरिवानालाई राजश्वमा दाखिला नगरी सिधै पीडितलाई भराउने