ट्याग: राष्ट्रिय प्याब्सन
राष्ट्रिय प्याब्सनभित्र विवाद चुलिँदै
पछिल्लो घटनाक्रमपछि राष्ट्रिय प्याब्सनको ह्वाट्सप ग्रुपबाट एक पक्षले अर्काेलाई हटाइदिने क्रम पनि बढेको छ ।
करको दर घटाउन राष्ट्रिय प्याब्सनको माग
अन्य व्यवसाय सरहको करको दर शिक्षा क्षेत्रमा पनि हुनु उपयुक्त नहुने
राष्ट्रिय प्याब्सनले आइतबार बिदा नदिने
विद्यालय शनिबारमात्र बिदा हुनेछ, बाँँकी दिन सञ्चालन हुनेछ ।
राष्ट्रिय प्याब्सनको अध्यक्षमा हमाल
तीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् ।
निजी स्कुलले भोलिबाट पठनपाठन बन्द गर्ने
निजी स्कुलमा कार्यरत शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय
शुल्क नउठाउन सरकारको निर्देशन
कक्षा १ मा अभिलेखीकरण गर्न र पाठ्यपुस्तक उपलब्ध गराउन कुनै समस्या नरहेको
प्याब्सन र राष्ट्रिय प्याब्सनले अभिभावकलाई भने- शुल्क बुझाउनू
सामाजिक दूरी कायम गरी विद्यालयमा उपस्थित हुन अपिल
राष्ट्रिय प्याब्सनले भर्ना लिने र शुल्क उठाउने निर्णय गर्यो
नियमित रुपमा शुल्क उठाइ शैक्षिक गतिविधि अघि बढाउने