ट्याग: राष्ट्रिय किताबखाना (शिक्षक)
शिक्षकको अभिलेख स्थानीय तहमार्फत् गराउन परिपत्र (परिपत्र सहित)
शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । शिक्षकको सिटरोल, विभिन्न …
माघदेखि असार सम्ममा यी शिक्षक अनिवार्य अवकास हुँदैछन् (नामावली सहित)
राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली शिक्षा विकास तथा समन्वय एकाईमा पठाएको छ ।
शिक्षकको तलबी प्रतिवेदन नै तयारी नगरी १६९ पालिकाले तलब खुवाए (पालिकासहित)
शिक्षकको तलवी प्रतिवेदन पारित नगरी स्थायी शिक्षकलाई तलब भत्ता खुवाउने गरेको पाइएको छ । बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको नाम राष्ट्रिय …
भदौ २८ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्ने
आर्थिक वर्ष २०७८–७९ मा एक हजार एक सय ५८ जना शिक्षकले सम्पत्ति विवरण बुझाएका थिएनन् । विवरण नबुझाउनृ शिक्षकलाई सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस सहित प्रतिवेदनसमेत बुझाइसकेको छ । राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० को (२) बमोजिम रु पाँच हजार जरिवाना समेत गर्ने व्यवस्था छ ।
भदौ २९ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्ने
राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकको सम्पत्ति विवरण पठाउन सूचना जारी गरेको छ । साउन १ गतेदेखि भदौ २९ गतेभित्र राष्ट्रिय किताबखानामा सम्पूर्ण शिक्षकको सम्पत्ति …
अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन
राष्ट्रिय किताबखाना (शिक्षक) ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन दिएको छ । निवृत्तभरण …
मंसिरमा मात्र ६८० शिक्षक पद रिक्त
मंसिर महिनामात्र ६८० शिक्षक पद रिक्त भएको छ । अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको …
किताबखानाको स्थापना दिवस
राष्ट्रिय किताबखाना (शिक्षक)ले आज आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । आज विहान सो किताबखानामा सेवा लिन सबैभन्दा पहिला पुगेकाहरुलाई सम्मान गरिएको छ …