ब्याजदर धेरै सस्तो भएमा उपभोगमा वृद्धि हुन्छ, कम प्रतिफलका आयोजनाहरूमा पूँजी प्रवाहित हुन्छ ।पूँजी पलायनको सम्भावना बढी हुन्छ ।