ट्याग: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित कलेजहरूलाई १० बुँदे निर्देशन जारी
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई कडाइका साथ निर्देशना …
भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा शीघ्र पहल गर्नुपर्ने
भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा शीघ्र पहल गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । बाढीबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा विशेष ध्यान …
दिवा खाजाका बारेमा सरोकारवालाले गरे गुनासो
खाजा कार्यक्रमले भर्ना दर, टिकाउ दर र सिकाइ उपलब्धिमा सुधार आएको बताइए पनि त्यसबारेमा अध्ययन पनि हुन नसकेको गुनासो सरोकारवालाको छ ।
अब विद्यालय तहमा एउटै परीक्षा नियन्त्रण कार्यालय
“कक्षा १० को परीक्षा प्रदेशलाई दिने बारेमा कतिपय दस्तावेजले बोल्छ । त्यसैले यी परीक्षाका हकमा एउटै निकायबाट कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा नै कार्यदलले अध्ययन गर्नेछ र सोहीअनुरूपको सिफारिस गर्नेछ ।”
प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेल
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”
शिक्षा मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयद्वारा ठाडै अस्वीकार
यसै महिनाभित्र कक्षा ९ को रजिट्रेसन फाराम खुला हुने बताइएको छ । यसपटकबाट कक्षा ९ को रजिष्ट्रेसन फाराम अनलाइन विधिबाट भर्ने सुविधा दिइने भएको छ ।
महिना भित्र बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने (नाम परिवर्तन र कार्यक्रम थपका लागि आवेदन दिने कलेजसहित)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाहरुको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरूले वार्षिक प्रतिवेदन माघ महिना भित्र …
विज्ञ उपसमितिको प्रतिवेदन अनुसार निर्देशिका संशोधन हुने (प्रतिवेदन सहित)
उत्कृष्ट विदेशी विश्वविद्यालयबाट नौलो र उपयोगी शैक्षिक कार्यक्रमहरू नेपाल स्थित कलेजहरुमा सञ्चालित होस् भन्ने उद्देश्यसहित शिक्षा, विज्ञान तथा प्रविधि …
शतप्रतिशत उपलब्धि हासिल गर्न निर्देशन
समीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्टाछुट्टै समीक्षा भएको जनाइएको छ ।
दिवा खाजाका कुरा
केन्द्र सरकारले निश्चित प्रतिशत रकम उपलब्ध गराउने र बाँकी रकम स्थानीय सरकारले व्यहोर्नुपर्ने व्यवस्था हुनसक्दा अझ काइदा हुने थियो । दिवा खाजा कार्यक्रम फलानो र फलानोको दायित्व हुनेछ भन्ने थप्न त्यति कन्जुस्याइँ गरिरहनुपर्छ जस्तो लाग्दैन ।
कार्यदल माथि कार्यदल,कामका लागि कि नामका लागि !
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरिएका कलेज र तिनका कार्यक्रमको विषयमा अध्ययन गरी आएको सुझाव कार्यन्वयन गर्न …
स्कुले पाठ्यक्रम परिमार्जन गर्दै पाविके
केन्द्रले आगामी शैक्षिक सत्रदेखि २०८५ सालसम्ममा बालविकासदेखि कक्षा १२ सम्मका पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । यसका लागि केन्द्रले कतिपय विषयमा सुझावसमेत माग्न थालिसकेको छ । केन्द्रले केही विषयको आगामी २०८२ सालदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।
शिक्षकको चिठ्ठी एडुपत्रलाई
त्योमात्र सर्कुलर गरेमा हामीले पेस गरेका फाइल स्थानीय तह, समन्वय एकाइले गोड्छन् प्रमाण पुग्नेलाई मात्र दिन्छन् । मन्त्रीले निर्णय गर्न सकिनन् कर्मचारीको विश्वास गरिन् । हजुरहरूबाट पहल गर्न सकिएला ?
विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउन ऐन नै चाहिने (उपसमितिको सुझाव सहित)
विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज तथा कार्यक्रमलाई नियमन गर्न छुट्टै ऐन बनाउन विज्ञ समितिले सुझाएको छ । प्राडा बिनिल अर्यालको संयोजकत्वमा गठित …
स्थानीय तहमा शिक्षा प्रशासनको सङ्गठन संरचना, काम, कर्तव्य र जिम्मेवारी
स्थानीय तहमा रहेका शिक्षा प्रशासन हेर्ने शिक्षा शाखाको सुदृढीकरण र स्थानीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पर्याप्त सशर्त बजेट र कार्यक्रम शिक्षा मन्त्रालयबाट समेत व्यवस्था गर्नुपर्छ ।
विपत् व्यवस्थापनका लागि आर्थिक सहयोग
आपतकालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकालाई छ लाख रुपियाँ, उपमहानगरपालिका र नगरपालिकालाई पाँच लाख रुपियाँ र गाउँपालिकालाई चार लाख रुपियाँका दरले बजेट व्यवस्थापन गरिएको
समाजको अध्यक्षमा शाक्य निर्वाचित
२०२८ सालपछि शिक्षा सेवालाई केही हदसम्म प्राविधिक बनाउने कार्यको थालनी भएकामा २०४९ को शिक्षा आयोगको प्रतिवेदनपछि २०५० बाट शिक्षा सेवालाई प्राविधिक बनाउने कार्य भएको थियो । तर पछिल्लो समयमा शिक्षा सेवालाई करिब विघटन गरिँदा विद्यालय सुपरिवेक्षण ज्यादै कमजोर बन्न जाँदा विद्यालय शिक्षामा क्षति हुन गएको
गृहकार्य नचाहिने हो त ?
जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु ।
शिक्षाका कर्मचारीको व्यापक सरुवा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्र अनंकितदेखि राजपत्राकिंत द्वितीय श्रेणीका कर्मचारीसम्मको सरुवा गरेको छ । यतिका धेरै कर्मचारीको सरुवा निकै पछाडि …
पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षति
बाढी–पहिरोका कारण विभिन्न जिल्लामा प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइरहेको छ …