एलआरआई रत्न विद्यालयद्वारा मेधावी विद्यार्थीलाई प्रदान गरिने सर्वोच्च सम्मान हो ।
एलआरआई स्कुल, टेनप्लसटु स्टुडेन्ट काउन्सिलको इनोभेसन क्लब, कलंकीद्वारा आयोजित एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ …