ट्याग: गिरिराजमणि पोखरेल

शिक्षा मन्त्रीद्वारा आफ्नो पदबाट राजिनामा

शिक्षा मन्त्रीद्वारा आफ्नो पदबाट राजिनामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो मन्त्री पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनको …

केन्द्रले इ क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्यायो

केन्द्रले इ क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्यायो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी आजदेखि इक्लास नेपाल मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा …

शिक्षामन्त्रीलाई कोरोना सङ्क्रमण

शिक्षामन्त्रीलाई कोरोना सङ्क्रमण

नतिजा कोरोना पोजेटिभ देखिएको

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन …

बजेट रकमान्तर गरेर वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ: शिक्षामन्त्री पोखरेल

बजेट रकमान्तर गरेर वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ: शिक्षामन्त्री पोखरेल

शिक्षकको उपस्थितिलाई शुरुआती दिनमा गरिहाल्नुपर्ने कार्यका रुपमा बढी जोड दिएको छ

विश्वविद्यालयलाई कोभिड १९ केन्द्रीत ६ महिने कार्यतालिका तत्काल सार्वजनिक गर्न निर्देशन

विश्वविद्यालयलाई कोभिड १९ केन्द्रीत ६ महिने कार्यतालिका तत्काल सार्वजनिक गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई एक हप्ताभित्र एक हप्ता भित्र न्यूनतम ६ महिने कार्यतालिका सार्वजनिक गर्न निर्देशन …

कार्यदलले शिक्षा मन्त्रीलाई प्रतिवेदन बुझायो

कार्यदलले शिक्षा मन्त्रीलाई प्रतिवेदन बुझायो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने प्रवेश परीक्षा, छात्रवृत्ति तथा वार्षिक/सेमेष्टर परीक्षाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन माननीय शिक्षा तथा विज्ञान प्रविधिमन्त्री श्री गिरिराजमणि पोखरेल समक्ष आज पेश गरेको छ।

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी: मन्त्री  गिरिराजमणि पोखरेल

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी: मन्त्री गिरिराजमणि पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ …

लिम्पियाधुरा नभएको नक्सा प्रयोग नगर्न शिक्षामन्त्रीको आह्वान

लिम्पियाधुरा नभएको नक्सा प्रयोग नगर्न शिक्षामन्त्रीको आह्वान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानी नभएको नेपाली नक्सा प्रयोग नगर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । …

शिक्षामन्त्री  गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्र

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्र

महोत्तरी, २७ पुस (रासस): ​बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेल

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेल

काठमाडौँ, २५ पुस (रासस) :​ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …

जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं: ​शिक्षामन्त्री गिरिराजमणि पोखरेल

जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं: ​शिक्षामन्त्री गिरिराजमणि पोखरेल

भक्तपुर, २२ पुस रासस: ​शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर …

निजी विद्यालयको अस्तित्व समाप्त हुँदैन : सभामुख कृष्णबहादुर महरा

निजी विद्यालयको अस्तित्व समाप्त हुँदैन : सभामुख कृष्णबहादुर महरा

काठमाडौँ, २८ फागुन (रासस) : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेकाले निजी …