ट्याग: स्तम्भ

उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)

उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)

मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।

‘प्रश्नपत्र आउट भएपछि पनिकामा आगजनी’

‘प्रश्नपत्र आउट भएपछि पनिकामा आगजनी’

एक दर्जन प्रश्नपत्रमा मात्र गलत प्रश्न मिसिन पुगेका थिए । त्यसका कारण परीक्षा नै स्थगन गर्नुपर्‍यो

सुत्न लाग्दा केपी ओलीले ढोका ढकढक्याए

सुत्न लाग्दा केपी ओलीले ढोका ढकढक्याए

"गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मलाई हटाउन एउटा कमिटी गठन भयो"

चन्द्रशमशेरलाई जुम्रा पठाइयो

चन्द्रशमशेरलाई जुम्रा पठाइयो

चन्द्रशमशेरको छाती भतभती पोल्न थाल्यो । रुष्ट भए ।

रत्नराज्य क्याम्पसमा नक्कली विद्यार्थी राखेर पढाइ सुरु गर्‍यौँ

रत्नराज्य क्याम्पसमा नक्कली विद्यार्थी राखेर पढाइ सुरु गर्‍यौँ

नयाँ थपिएपछि नक्कली विद्यार्थीहरुलाई फर्काइयो र सक्कली १२ जनालाई राखेर पठनपाठन थालियो

राजा त्रिभुवनले दिएको विमानबाट विद्यार्थी ओसारियो

राजा त्रिभुवनले दिएको विमानबाट विद्यार्थी ओसारियो

राजा त्रिभुवनले जनतालाई तपाईँ नै सम्बोधन गर्ने गरेका थिए

चन्द्रशमशेरको ‘जुका नीति’

चन्द्रशमशेरको ‘जुका नीति’

‘ल यसको अनुहार हेर, रातोपिरो छ, दुःख पायो पो भन्छ, ल यसलाई २० वर्ष थुन्दिनू’

राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाए

राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाए

जातभन्दा बाहिरका कन्याबाट जन्मिएका सबै सी वर्गका राणा भए

शौचालय गएका महाकवि देवकोटा बीचैमा फर्किए

शौचालय गएका महाकवि देवकोटा बीचैमा फर्किए

‘मलाई गोली हान्’ भनेर थापेपछि बन्दूक चलाउन सकेन ।

सबैलाई ‘पास’ गराउने नियत राखियो

सबैलाई ‘पास’ गराउने नियत राखियो

२००७ सालको एसएलसी परीक्षामा सबैलाई उत्तीर्ण गरिएको हल्लाका बारेमा त्यसै वर्षका परीक्षार्थीको भनाइ

हस्तलिखित त्यो प्रमाणपत्र

हस्तलिखित त्यो प्रमाणपत्र

त्यो बेला नै परीक्षाको मूल्याङ्कन विधि अक्षराङ्कन पद्धति लागू गरिएको थियो । राजेन्द्रकुमार रंगोंगले ३.७१ जीपीए ल्याए । २०१४ साल चैत २२ गते दीक्षान्त समारोहको आयोजना गरियो ।

शिक्षकलाई मुड्की हानेपछि

शिक्षकलाई मुड्की हानेपछि

शिक्षा विभागका डाइरेक्टर मृगेन्द्रशमशेर थिए । उनका छोरा आदित्यशमशेर पनि परीक्षार्थी थिए । आदित्यशमशेर ज्वरो आइ थलिएपछि उनका कारण परीक्षा सारिएको थियो ।

उत्तरपुस्तिका बाटोमै खस्यो

उत्तरपुस्तिका बाटोमै खस्यो

स्कुलमा शिक्षकहरूले हामीलाई सुनाउँथे– शिक्षकको घरमा दाल चामल सकिएको झोंकमा तिमीहरुका नम्बर काटिन्छन् । कतिपय शिक्षकले भन्थे, “श्रीमान् श्रीमति झगडा पर्यो भने तिम्रा नम्बर चट् ।”

ट्युसन बाजेका कथा

ट्युसन बाजेका कथा

एच् ओ आर् एस् ई हार्स, डी ओ जी डाग् भनेर पढाउँथे । उनैले स्टेट्म्यान अङ्ग्रेजी दैनिक लिएर हिँड्थे ।