ट्याग: शिक्षा तथा मानव स्रोत विकास केन्द्र
एसईई लक्षित भर्चुअल पाठ विद्यार्थी सम्म पुर्याउन आग्रह
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । केन्द्रबाट तालिम प्राप्त शिक्षकद्वारा …
दसैंमा पनि शिक्षकले तलब पाएनन् (वित्तीय हस्तान्तरण भएका कार्यक्रम सहित)
संघीय सरकारले अनुदान स्वरुप उपलब्ध गराएको शिक्षक तथा कर्मचारीको पारिश्रमिक ३९ ओटा स्थानीय तहले रोकेको पाइएको छ । स्थानीय तहले नगर तथा गाउँपरिषद् नभएको …
स्थानीय तहमा शिक्षा प्रशासनको सङ्गठन संरचना, काम, कर्तव्य र जिम्मेवारी
स्थानीय तहमा रहेका शिक्षा प्रशासन हेर्ने शिक्षा शाखाको सुदृढीकरण र स्थानीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पर्याप्त सशर्त बजेट र कार्यक्रम शिक्षा मन्त्रालयबाट समेत व्यवस्था गर्नुपर्छ ।
गृहकार्य नचाहिने हो त ?
जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु ।
सार्वजनिक परीक्षाको नतिजा सुधार: केही नीति, केही रणनीति
परीक्षामा औसत उत्तीर्णाङ्क नसक्ने विद्यार्थीहरु शैक्षिक बिरामी हुन् । त्यस्ता विद्यार्थीलाई शैक्षिक उपचार गरी औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन आवश्यक हुन्छ ।
शिक्षा मन्त्रालयले निर्णय गर्यो यस वर्षका सर्वाेत्कृष्ट विद्यालय
विद्यालयलाई राष्ट्रिय शिल्ड, ध्वजा र क्रमशः तीन लाख रुपियाँ, दुई लाख रुपियाँ र एक लाख रुपियाँ पनि प्रदान गरिनेछ । साथमा प्रमाणपत्र पनि दिइनेछ ।
२०८१ चैत्र मसान्त सम्म रिक्त हुने दरबन्दी विवरण सार्वजनिक (दरबन्दी सहित)
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह साथै बढुवाद्वारा पदपुर्ति हुने शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणित दरबन्दी …
शिक्षक सरुवा सम्बन्धी निर्देशिकामा केही विषय थप
शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ मा उल्लेख भन्दा केही विषय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप गरेको छ । केन्द्रको आजको निर्णयानुसार शिक्षक …
सोह्रौँ योजनामा शिक्षा
सार्वजनिक गरिएको योजना दस्तावेजअनुसार सोह्रौँ योजनाको अन्तिम वर्षमा सबैभन्दा बढी निजी क्षेत्रबाट शिक्षामा लगानी हुनेछ ।
शिक्षकको काज फिर्ता गर्न एकाइ र स्थानीय तहलाई निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबैशिक्षकहरूको काज फिर्ता गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई र स्थानीयलाई निर्देशन दिएको छ …
राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइ, राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक कर्मचारीलाई कारबाही गर्न निर्देशन …
मन्त्रालयले शिक्षक सरुवा रोक्यो
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री स्तरीय निर्णयबाट शिक्षक सरुवा रोक्ने निर्णय गरिएको हो ।
अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउने संस्था र विद्यालयले १५ दिन भित्र प्रस्ताव पेस गर्नुपर्ने (विस्तृत विवरण सहित)
अपाङ्गता भएका बालबालिकालाई शिक्षण गराउन इच्छुक संस्था र सामुदायिक विद्यालय साझेदारीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रस्ताव माग गरेको छ …
कक्षा १–३ मा गणितका थप किकाइ सामग्री वितरतण गर्न निर्देशन (स्थानीय तह सहित)
कक्षा १–३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरणका लागि ३०२ स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वित्तीय हस्तान्तरण गरेको छ …
वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?
स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।
आइतबार मावि शिक्षकको विज्ञापन खुल्दै
आयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।
एक वर्षभित्र स्थायी दरबन्दी रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएको स्थायी शिक्षक पद एक वर्ष भित्र खाली भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त …
ससर्त अनुदानको बजेट रकमान्तर नगर्न विद्यालयलाई निर्देशन
सामुदायिक विद्यालयमा नेपाल सरकारबाट सःसर्त अनुदानको रकमान्तर नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै बजेट …
शिक्षकलाई मासिक तलब खुवाउन समस्या छैन
शिक्षक महासङ्घलाई थाहा हुन्छ । उहाँहरूले पनि सच्याउन सक्नुहुन्छ । लुकाएको होइन लुकाए जस्तो हुन्छ । कात्तिक मसान्तसम्मको विवरण माग गर्दा मङ्सिर १ गते खाली भएका दरबन्दी विवरण आउँदैन ।
दक्षिणकालीको टोलीले जाजरकोटमा निर्माण गरे अस्थायी कक्षाकोठा
सो विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण पूरा नभएका कारण हालसम्म पनि कक्षाहरु सुचारु हुन सकेको छैन ।