दृष्टिबिहीन विद्यार्थीलाई मध्येनजर गर्दै सरकारले पाठ्यक्रम बनाउने तयारी थालेको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि गणित र विज्ञान विषयको पाठ्यक्रम बनाउने तयारीमा सरकार लागेको छ ।