काठमाडौंस्थित मोर्डन इण्डियन स्कुल, स्वस्तिश्री गुरुकुल, काठमाडौं गुरुकुल लगायतले भर्नाका लागि विज्ञापन समेत गरीसकेका छन् । जुन कानुनतः मिल्दैन ।