ठूलाबडाका आफन्त वा खुसामतमा कामबिना लुकेर तलबभक्ता खाइरहेकाबाट विद्यालयहरू मुक्त हुनेछन्
शिक्षा र सिकाइ पाठ्यपुस्तकको रटन्तामबाट प्राप्त श्रेणीभन्दा धेरै गुणा फरक कुरा हो