के त्रिविले शिक्षकहरूलाई आफ्नो पेसागत विकास गर्ने र विकास भएको पेसागत सिप र क्षमताको अभ्यास गर्ने अवसर दिएको छ त ? के शिक्षकहरूलाई पेसागत विकासका लागि उत्प्रेरित गर्ने सबै उपायहरू अवलम्वन गरेको छ त ?