प्रकृति अधिकारी

प्रकृति अधिकारी

प्रकृति अधिकारी शिक्षा पत्रकार सञ्जाल-इजाेनका अध्यक्ष हुन् ।

सेयर:

प्रकृति अधिकारीका लेखहरू

दिवा खाजाका कुरा

दिवा खाजाका कुरा

केन्द्र सरकारले निश्चित प्रतिशत रकम उपलब्ध गराउने र बाँकी रकम स्थानीय सरकारले व्यहोर्नुपर्ने व्यवस्था हुनसक्दा अझ काइदा हुने थियो । दिवा खाजा कार्यक्रम फलानो र फलानोको दायित्व हुनेछ भन्ने थप्न त्यति कन्जुस्याइँ गरिरहनुपर्छ जस्तो लाग्दैन ।

शिक्षा दिवस २०३१ सालमा मनाइएको थिएन

शिक्षा दिवस २०३१ सालमा मनाइएको थिएन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निकै वर्षदेखि यो गलत उत्तरलाई स्थापित गरिदिएको छ । त्यसैले सबैले गलत उत्तरलाई सही मान्दै आएका छन् ।

लघुकथाः राजीनामा

लघुकथाः राजीनामा

“मन्त्रीज्यू यो त ठिक गर्नुभएन । हामीले समर्थन गरेका कारण तपाईँ मन्त्री बन्न पाउनुभएको छ । शिक्षक राजनीतिको अनावश्यक विषयमा हात नहाल्दै उत्तम हुनेछ ।”

१.६ जीपीए ल्याएकाले जुनसुकै विषय अध्ययन गर्न पाउने

१.६ जीपीए ल्याएकाले जुनसुकै विषय अध्ययन गर्न पाउने

माध्यमिक शिक्षा परिक्षा (एसईई)मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गर्न पाउने भएका छन् । एसईईमा कम …

४८६७ विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजा (प्राप्ताङ्कसहित)

४८६७ विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजा (प्राप्ताङ्कसहित)

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा सबैभन्दा बढी अङ्क कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले प्राप्त गरेको छ । यस विद्यालयले ९४.५९ अङ्क प्राप्त गरेको छ ।

शिक्षा विधेयकलाई विधायन समितिमा पठाइयो

शिक्षा विधेयकलाई विधायन समितिमा पठाइयो

मन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बैठक बसेको थियो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …

शिक्षामन्त्रीलाई खुलापत्र

शिक्षामन्त्रीलाई खुलापत्र

तपाईँहरू कागजमा गुणस्तर खोज्नुहुन्छ, हामी कक्षाकोठामा गुणस्तर खोज्छौँ ।

प्रधानाध्यापक नियुक्तिको नयाँ तरकिब

प्रधानाध्यापक नियुक्तिको नयाँ तरकिब

आँट देखाउन नसक्ने प्रधानाध्यापक पानीआन्द्रे हुन्

एसईई र कक्षा १२ को परीक्षाको अन्योल

एसईई र कक्षा १२ को परीक्षाको अन्योल

परीक्षार्थीका हकमा राज्यले न्याय दिनुपर्दछ

साझा शिक्षक दिवस मनाउन सकिदैन र ?

साझा शिक्षक दिवस मनाउन सकिदैन र ?

छाती फराकिलो बनाउन नसक्ने हो भने आआफ्नै मितिमा शिक्षक दिवस मनाइरहन पाइयो

एसईई : अबको बाटो

एसईई : अबको बाटो

यहाँ नेर शिक्षकको नैतिकता जोडिन्छ । जोडिनु पर्दछ ।