अध्यापक, पिके क्याम्पस, काठमाडौं अध्यक्ष: द स्कुल अफ साईकलोजी नेपाल
अपाङ्गता भएका व्यक्तिहरूमा शारीरिक अवस्थाले उत्पन्न अवरोध र प्रतिकूल परिस्थितिसँग समायोजन गर्नु पर्दाको अवस्थाले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।