धिरेन्द्रप्रसाद शर्मा
सेयर:
धिरेन्द्रप्रसाद शर्माका लेखहरू
सङ्घीयताभित्रको शिक्षा प्रणाली
शिक्षा अधिकृतलाई विद्यालयलाई अनुदान र शिक्षक तथा कर्मचारीलाई तलब प्रदान गर्ने अघोषित लेखापाल जस्तो देखिने कर्मचारी बनाएर लाजमर्दो ढङ्गले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरियो ।
जापानको शैक्षिक अवस्था र नेपालले सिक्नुपर्ने पाठ
जापानमा शिक्षकलाई अन्य कर्मचारीभन्दा चार प्रतिशत सुविधा बढी दिइन्छ तर अतिरिक्त काम गरेको पारिश्रमिक दिइँदैन ।
शिक्षा सचिवलाई स्थानीय तहका उपसचिवको पत्र
शैक्षिक प्रशासनलाई एउटा शाखारुपी कोठामा लिएर थन्काइयो
एसईई नतिजा : अवैध, अविश्वसनीय र अस्वीकार्य नबनोस्
तसर्थ यो नतिजा कहीँकतैबाट अवैध, अविश्वसनीय र अस्वीकार्य हुने तथा बनाउने कुरामा सबै सर्तक र सचेत हुनुपर्दछ
एउटै शैक्षिक सत्र कायम गर्ने अवसर
विद्यार्थी भर्ना गर्न गराउन सम्बन्धित स्थानीय तहहरुले सहजीकरण गर्ने